Admission Open

त्रिभुवन बिश्वविध्यालय बिज्ञान तथा प्रबिधि अध्ययन संकायअन्तर्गतको स्नातक तह B.Sc. CSIT मा अध्ययनरत यस अम्बिकेश्वरी क्याम्पसको प्रथम ब्याच दोस्रो सेमेस्टरको परिक्ष्याफल देश भरिकै क्याम्पसहरु बाट सर्बोकृस्ट नतिजा (८३%) ल्याउन सफल बिध्यार्थी भाइबहिनीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रथम वष मा तेस्रो ब्याचका लागि प्रबेश परिछा को लगि आबेदन फारम खुल्ला गरियको सहर्स जानकारि गराउदछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *